सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।
बालेनले ३९ हजार २८४ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १०९६, नेकपाका रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा