सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी भएका छन् । लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गरेका छन् । एमालेका अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का प्रताप गुरूङको चार हजार ९६९ आएको छ ।
२०७९ को निर्वाचनमा पहिलो पटक लामिछाने यही क्षेत्रबाट विजयी भएका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा