सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना अपडेट सार्वजनिक भएको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका उम्मेदवार तपेश्वर यादव अग्रस्थानमा रहेका छन् ।
प्राप्त मत परिणाम यसप्रकार रहेको छ ः
घण्टी (तपेश्वर यादव) – ४००१ मत
तारा (अजय शंकर नायक) – १०२४ मत
रुख (चन्द्रकला कुमारी यादव) – ६६९ मत
होरन (बिरेन्द्र प्रसाद महतो) – ६५६ मत
छाता (राज किशोर यादव) – ५०८ मत
सूर्य (धर्मनाथ प्रसाद साह) – ४८७ मत
हालसम्मको मतगणना अनुसार तपेश्वर यादवले उल्लेखनीय अग्रता कायम गरेका छन् । मतगणना कार्य भने अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा