सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ । ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ ।
क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् ।
क्षेत्र नं २ मा ६१,९७५ मतदाता मध्ये ३१,०३५ महिला र ३०,९४० पुरुषले मतदान गरेका छन् ।
क्षेत्र नं ३ मा ६९,३९१ मतदाता मध्ये ३५,०५५ महिला र ३४,३३६ पुरुषले मतदान गरेका छन् ।
निर्वाचन अधिकृतहरूले मतदान प्रक्रिया सुरक्षित, पारदर्शी र व्यवस्थित रूपमा भएको जनाएका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा