सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
वाङखडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।
इटाली विरुद्धको टोलीमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । ललित राजवंशीको ठाउँमा सोमपाल कामी प्लेइङमा समेटिएका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा