• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

      याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

      रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई, सफल कार्यकालको शुभकामना

      अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

      विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

      जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

    होमपेज /  मुख्य समाचार

    डीभी कार्यक्रम बन्द गर्ने ट्रम्पको घोषणा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष ४, शुक्रबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • ३०३ पटक पढिएको
  • एजेन्सी । अमेरिकाले सन् १९९० देखि सञ्चालन हुँदै आएको डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ औपचारिक रूपमा यो कार्यक्रम तत्कालका लागि रोक्ने घोषणा गरेकी हुन्।

    ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटी (म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी) का एक प्राध्यापकको हत्या आरोपमा संलग्न व्यक्ति डाइभरसिटी भिसामार्फत अमेरिका प्रवेश गरेको तथ्य बाहिर आएपछि ट्रम्प प्रशासनले कडा कदम चालेको बताइएको छ।

    अमेरिकी अधिकारीहरूका अनुसार क्लाउडियो म्यानुअल नेभ्स भालेन्टे नामक व्यक्ति सन् २०१७ मा डाइभरसिटी भिसा कार्यक्रमअन्तर्गत अमेरिका आएका थिए। उनी पछि स्थायी आवास अनुमति (ग्रीन कार्ड) प्राप्त गरी अमेरिकामा बसोबास गर्दै आएका थिए। सोही व्यक्तिले ब्राउन विश्वविद्यालय परिसरमा गोली चलाउँदा दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको ज्यान गएको आरोप लगाइएको छ।

    घटनापछि अमेरिकी प्रहरीले लामो समयसम्म उनको खोजी गरे पनि अन्ततः उनी मृत अवस्थामा फेला परेका थिए। प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।

    यस घटनालाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डाइभरसिटी भिसा कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको अमेरिकी गृह सुरक्षा मन्त्रालयले जनाएको छ। राष्ट्रपति ट्रम्प यस कार्यक्रमका लामो समयदेखि आलोचक रहँदै आएका छन्। उनले डीभी लट्री कार्यक्रमले पर्याप्त सुरक्षा परीक्षण नगरी विदेशी नागरिकलाई अमेरिका प्रवेश गराउने भन्दै यसलाई “जोखिमपूर्ण” कार्यक्रमको संज्ञा दिँदै आएका थिए।

    गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेखेकी छन्, “यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो। राष्ट्रपति ट्रम्पको स्पष्ट निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डीभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु, ताकि यस विनाशकारी कार्यक्रमका कारण थप अमेरिकी नागरिकहरूलाई हानि नहोस्।”

    डाइभरसिटी भिसा कार्यक्रम सन् १९९० को दशकमा सुरु गरिएको हो। यस कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर न्यून रहेका देशका नागरिकलाई हरेक वर्ष करिब ५० हजार भिसा प्रदान गर्दै आएको थियो। एसिया, अफ्रिका, युरोप र अन्य क्षेत्रका हजारौं नागरिक यस कार्यक्रममार्फत अमेरिका प्रवेश गर्ने अवसर पाउँदै आएका थिए।

    कार्यक्रम स्थगित भएपछि नेपालसहित डीभी लट्रीमा ठूलो संख्यामा आवेदन दिने देशका नागरिकहरूमा अन्योल बढेको छ। अमेरिकी प्रशासनले कार्यक्रम स्थगनको अवधि कति रहने भन्नेबारे भने स्पष्ट जानकारी दिएको छैन।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ :…

    धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा…

    भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑