सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको हो ।
बुधबार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सय पुगेको थियो।
यस्तै, आज सुनको मूल्य घटे पनि चाँदीको भने मूल्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार २ सय ८० कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा