सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ ।
बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२÷०५÷०४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको जानकारी दिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा