• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

      चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

    होमपेज /  प्रदेश

    कांग्रेसका नेताहरुले गराए सिँचाइ र खानेपानी समस्या बारे सिचाई मन्त्रीलाई ध्यानाकर्षण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ श्रावण १५, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ११ मिनेट
  • ६३९ पटक पढिएको
  • जनकपुर । मधेश प्रदेशमा उत्पन्न सिचाई तथा खानेपानीको समस्या बारे नेपाली कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवलाई ध्यानाकर्षण गराएका छन् ।

    गत केही दिनदेखि मधेसका विभिन्न जिल्लामा सिँचाइ र खानेपानी आभावले जनजीवन कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गर्न मांग गर्दै बिहीवार नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवको नेतृत्वमा कांग्रेस आबद्ध जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको डेलिगेशन टोलीलेले ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवलाई ध्यानाकर्षण गराएका हुन ।

    सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरुमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसकेपनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरुलाई चालु गराउन माग गरे ।

    टोलीमा सहभागी प्रदेश सांसद कुमरकान्त झाले सुख्खा र खेडरीले अन्नको भण्डार भनिने मधेश प्रदेशमा चरम संकट उत्पन्न भएको छ । समयमै यसको समाधान गरिएन भने आम जनता खाना र पानीका आभावमा मर्ने अवस्था आउन सक्छ । त्यसको दृष्टिगत गर्दै प्रदेश सरकारले तत्कालै ठोस कदम चाल्न जरुरी छ ।

    बैठकमा सहभागी प्रदेश सरकारका तर्फबाट मन्त्रालयका निमित सचिव रामकुमार खंगले मधेश सरकारसँग पर्याप्त बजेट आभाव र अर्थमन्त्रालयबाट रकम आउन नसकेको कारण तत्काल समस्या समाधान गर्न नसकिरहेको जानकारी गराउंदै अर्थमन्त्रालयबाट रकम आउन बितिकै सकेसम्म समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।

    साथै उनले संघीय सरकारले घोषणा गरेको ५ सय बोरिङ जडानको प्याकेज आउन बितिकै काम धमाधान शुरु गरिनेछ । अधुरा योजनाहरु बारे टोलीमा सहभागीहरुले राखेको कुरामा सचिव खंगले संघीय सरकारको ३७१ वटा खानेपानीको आयोजना अधुरो रहेको छ । तर कम बजेट पठाएको कारण सबै सम्पन्न गर्न सक्ने अवस्था नरहेको जनाएका थिए ।

    टोलीमा सहभागीहरुको कुरा सुन्दै मन्त्री यादवले भने हामी तयारी अवस्थामा छौं । अर्थमन्त्रालयले रकम पठाए लगतै सकेजति बोरिङ जडानको कार्य शुरु गर्नेछौंं । अर्थमन्त्रालयले रकम नपठाएपनि उत्पन्न खानेपानी समस्याको दृष्टिगत तत्काल खानेपानी डिप बोरिङ जडानको कार्य थालेका छौं । तर यसले समस्या समाधान हुने अवस्था छैन ।

    प्रदेश सरकारबाट जडान गरिएका बोरिङहरु पनि अधुरा अवस्थामा रहेको बारे मन्त्री यादवले भने गत वर्ष अर्थमन्त्रालयबाट ढिलो गरी रकम पठाएकाले धेरै बोरिङहरु अधुरै रहन गएको हो । तर रकम चाहिं जति काम भएको छ त्यतिकै नै भुक्तानी गरेका छौं । गत वर्षका र पुराना अधुरा योजना पुरा गर्न अनुगमन टोली खटाइ सकेका छौं । अर्थमन्त्रालयबाट रकम आए लगतै पहिला त्यसलाई प्राथमिकतामा राखि काम अघि बढाउनेछौं ।

    सो डेलिगेशन टोलीमा सहमहामन्त्री यादव र प्रदेश सांसद झा संगै अर्का प्रदेश सांसद अञ्जु पण्डित, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, मिथिला नगरपालिकाका वडाध्यक्षहरु सहित नेपाली कांग्रेसका नेता श्याम यादव, मदन घिमिरे लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा

    भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा

    भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

    बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

    हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव…

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑