• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

      सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ

      नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

      लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र

      सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

      नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन :मन्त्री पाण्डे

      शान्तिपूर्ण आन्दोलनमार्फत नै राजसंस्था स्थापित गर्ने लिङ्देनको उद्घोष

      प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

      गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

      सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

      युएस वल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसौ वर्षगाँठ

      दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिनको हिरासतमा राख्न अदालतको अनुमति

      आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

      २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवादको समापन

      हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका

    होमपेज / खेलकुद

    युएस वल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसौ वर्षगाँठ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ५, आईतबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८४ पटक पढिएको
  • काठमाडौं । अमेरिकामा नेपालीको पहिलो तेक्वान्दो स्कुल युएस वल्ड क्लास तेक्वान्दो हलिउडले तीसौं वार्षिकउत्सव मनाएको छ ।

    युएस वल्ड क्लास तेक्वान्दो हलिउड ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको पोर्टल्याण्डमा स्थापना गरेका हुन् ।

    युएस वल्ड क्लास हलिउडले तीन दिने विषेश कार्यक्रम सहित शनिबार आफ्नो तीसौ वार्षिकउत्सव मनाएको हो । कार्यक्रमलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनले समर्थन गरेको थियो ।  कोरियाका ग्राण्ड मास्टर मिन हक सेडले शुक्रवार र शनिवार गरी चार सेमिनार सञ्चालन गरेका थिए । उनले आइतबार पनि एक सेसन सेमिनार संचालन गर्नेछन् ।

    ग्रान्ड मास्टर मिन कोरियास्थित विश्व तेक्वान्दो मुख्यालय कुक्किवान शिक्षा समितिका सदस्य हुन् । उनले विश्वभर तेक्वान्दो सेमिनार गर्ने गर्दछन् । शुक्रवारको सेमिनारमा ४५ जना सहभागी थिए । यस्तै शनिवार दुई सेसनमा सेमिनार सञ्चालन गरिएको थियो ।

    पहिलो सेसनमा ३० र दोस्रो सेसनमा ३५ जना तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । सेमीनारमा भाग लिन अस्ट्रेलियासहित अमेरिकामा आठ राज्यबाट तेक्वान्दो प्रशिक्षक पोर्टल्याण्ड आएका हुन् ।

    ग्राण्ड मास्टर सेडले तेक्वान्दोका परिवर्तित नियम र सेल्फ डिफेन्सका बारेमा डेढ डेढ घण्टाको कक्षा लिएका थिए ।

    शनिवार साँझ विषेश कार्यक्रमका बीच हरेक महिना उत्कृष्ट घोषित १२ जना खेलाडीलाई ट्रफी प्रदान गरियो । खेलाडीको सम्मानमा रात्रि भोजको पनि आयोजना गरिएको थियो ।

    कार्यक्रमको शु?वात गर्दै ग्राण्ड मास्टर महर्जनले यो तीस वर्षसम्म साथ र सहयोग दिने सबैलाई धन्यवाद दिए । उनले अभिभावक, प्रशिक्षक र खेलाडी सबैलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

    कार्यक्रममा मार्चदेखि जुलाई महिनाका उत्कृष्ट खेलाडीलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनका अध्यक्ष लभ गोर्खालीले ट्रफी वितरण गरेका थिए ।

    मिशिगन निवासी अन्तर्राष्ट्रिय रेफ्री मास्टर गोर्खाली एभरेष्ट ज्योति तेक्वान्दो एकेडेमीका संचालक हुन् ।

    सन् २०२४ को मार्च महिनामा इभा ग्लीसन र एला ग्लीसन उत्कृष्ट खेलाडी घोषित भएका थिए । यस्तै अप्रिलमा कोनर मिलर, मे महिनामा शोशाना कान्सागरा, जुन महिनामा क्यान्डिस जिमेरेज र जुलाई महिनामा रोएन डफ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    यस्तै सन् २०२४ अक्टोबरदेखि २०२५ अप्रिल सम्मका उत्कृष्ट घोषित खेलाडीलाई ग्रीष्मकालीन ओलम्पिकमा नेपाललाई पदक दिलाउने विधान लामाले ट्रफी वितरण गरेका थिए ।

    सन् २०२४ को अक्टोबरमा हेनरी मुसर, नोभेम्बरमा मिमी हे, सन् २०२५ जनवरीमा रैना हसन, फेब्रुअरीमा जिनी प्रिश्च, मार्चमा पार्कर स्कट र अप्रिलमा परिष्कृत ब्यान्जन्कार उत्कृष्ट घोषित भएका थिए ।

    यसैगरी कार्यक्रममा वर्षका उत्कृष्ट घोषित परिवारलाई पनि सम्मान गरिएको थियो । स्कुल गतिविधिहरू र अन्य सामूदायिक कार्यक्रमहरूमा सहयोग गर्ने अभिभावकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वयमसेवकहरूलाई पनि सम्मान गरिएको थियो ।

    ग्राण्ड मास्टर मिन हक सेड, नेपाली तेक्वान्दोका पिता ग्रान्ड मास्टर जे के शिनले वर्षका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरेका थिए ।

    कार्यक्रममा पोर्टल्याण्ड शहरका मेयर किथ विल्सनको तर्फबाट पठाइएको शुभ कामना सन्देश पढेर सुनाइएको थियो ।

    कार्यक्रममा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकको नृत्यले रौनक थपेको थियो । तेक्वान्दो प्रशिक्षक विकास घले गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

    सोही कार्यक्रममा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनले ओलम्पियन विधान लामा र ग्राण्ड मास्टर दिवाकर महर्जन र मिनु महर्जनलाई सम्मान पत्र प्रदान गरेको थियो ।

    फेडरेशनका महासचिव गणेश थापाले तेक्वान्दोमा पु¥याएको योगदानको कदर गर्दै पत्र प्रदान गरिएको जानकारी दिए । फेडेरेशनका अध्यक्ष मास्टर लव गोर्खालीले लामा र महर्जन जोडीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    दोस्रो उपत्यकाव्यापी खुला मेयर कप प्रतियोगितामा काठमाडौं विजयी

    आईपीएल आजदेखि पुन सुरु हुँदै 

    महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै, जित्नै पर्ने दबाब

    सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

    साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय : अष्ट्रेलियन क्रिकेट बोर्ड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

    लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन :मन्त्री पाण्डे

    प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

    दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिनको हिरासतमा राख्न अदालतको अनुमति

    जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

    गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    आज २०८२ वैशाख २८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

    कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

    पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    आर्थिक

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑