• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

      जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

      भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

      जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

      नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी

      फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

      तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

      संसद जनताहरुलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

      मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन

      ज्ञानेन्द्र शाहीको आरोपः सरकार आम नागरीकको हत्या गर्न थाल्यो

      सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

      माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

      सुनको मूल्य घट्यो

      प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक डीएसपीले खोसिन् , लाउडस्पीकरको तार चुँडाइन

      राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    होमपेज / आर्थिक

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ५, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५८ पटक पढिएको
  • काठमाडौं । नेपालकै पुरानो जीवन बीमा कम्पनीमध्ये एक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुरेश प्रसाद खत्रीलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्त गरेको छ। कम्पनीको ५५०औं सञ्चालक समितिको बैठकले आगामी चार वर्षको कार्यकालका लागि खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

    खत्रीले २०७८ साल जेठ ३ गते पहिलो पटक सिईओ को जिम्मेवारी सम्हालेका थिए। उनको पहिलो कार्यकाललाई कम्पनीले सफल र प्रभावकारी मानेको छ। यही मूल्याङ्कनको आधारमा उनलाई दोस्रो कार्यकालको जिम्मेवारी दिइएको हो।

    सिईओ खत्रीको नेतृत्वमा कम्पनीले विभिन्न आर्थिक तथा संस्थागत सूचकहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ। जीवन बीमा कोष ४९ अर्ब रुपैयाँबाट बढेर ८१ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। वार्षिक बीमा व्यवसाय (प्रिमियम संकलन) १२ अर्ब रुपैयाँबाट बढेर १७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यी उपलब्धिहरूले खत्रीको नेतृत्व क्षमताको पुष्टि गरेको कम्पनीले जनाएको छ।

    सुरेश प्रसाद खत्रीले नेशनल लाइफ इन्स्योरेन्समै वि.सं. २०५१ सालमा एक्जुकेटिभ सहायकका रूपमा आफ्नो सेवा सुरु गरेका थिए। तीन दशकको निरन्तर सेवामा उनले विभिन्न जिम्मेवारी सम्हाल्दै कम्पनीको उच्च व्यवस्थापनसम्मको यात्रा तय गरेका छन्।

    कम्पनीका अनुसार, उनीसँगको दीर्घकालीन अनुभव, व्यावसायिक रणनीति र संस्थाप्रतिको निष्ठाले भविष्यमा कम्पनीलाई अझ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

    नेशनल लाइफले खत्रीको पुनः नियुक्तिले संस्थागत स्थिरता, नेतृत्वमा निरन्तरता र दीर्घकालीन रणनीतिक लक्ष्यहरू कार्यान्वयन गर्न सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

    उनले दोस्रो कार्यकालमा डिजिटल रूपान्तरण, बीमा पहुँच विस्तार, ग्राहक सेवा सुधार, तथा लगानी विविधिकरण जस्ता क्षेत्रमा प्राथमिकता दिने योजना बनाएको बुझिएको छ।

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३८ वर्षभन्दा बढी समयदेखि नेपाली बीमा क्षेत्रमा सेवा दिँदै आएको छ। देशभर शाखा सञ्जाल विस्तार, अनुभवी कर्मचारी तथा भरपर्दो सेवा प्रवाहका आधारमा कम्पनी लाखौं बीमितको विश्वास जित्न सफल भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

    जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

    जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

    नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी

    जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

    मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन

    ज्ञानेन्द्र शाहीको आरोपः सरकार आम नागरीकको हत्या गर्न थाल्यो

    माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

    आज तीनवटा समितिको बैठक बस्दै

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    आज २०८२ वैशाख २८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

    कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

    पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    आर्थिक

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑