• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आर्थिक अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नु आवश्यक : राष्ट्रपति

      जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

      भूकम्पको शिर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह

      भूमिसम्बन्धी विधेयक संसदमा पेस

      स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

      यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

      सुनको मूल्य बढ्यो

      वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

      ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

      दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

      साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

      प्रतिनिधिसभाको बैठक बस्दै

      राष्ट्रियसभाको बैठक बस्दै

      मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

      आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    होमपेज / समाचार

    आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ १, बुधबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • १५३ पटक पढिएको
  • आजको पञ्चाङ्ग

    वि. सं. :       वि. सं २०८२ वैशाख ३१ गते बुधबार

    इ.सं. :         14th May 2025 (Wednesday)

    सूर्योदय:       बिहान ०५:१८ बजे

    सूर्यास्त:        बेलुका १८:४४ बजे

    तिथि :          द्वितीया २५:०१ सम्म, तत्पश्चात् तृतीया

    पक्ष :            जेष्ठ कृष्णपक्ष

    नक्षत्र :          अनुराधा १०:५६ सम्म, तत्पश्चात् ज्येष्ठा

    योग :            परिघ ०६:०८ सम्म, तत्पश्चात् शिव

    करण :          तैतिल १२:१८ सम्म, तत्पश्चात् गर

    चन्द्रराशि:       वृश्चिक

    ऋतु :             वसन्त

    अयन :           उत्तरायण

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    पारिवारिक तनाव बढ्न सक्छ, स्वास्थ्य कमजोर रहन सक्छ। अधुरो काममा अवरोध आउनसक्छ। विद्यार्थीले मेहनत गर्नुपर्नेछ।

     

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    रोकिएका कामहरू बन्नेछन्। लगानी लाभदायी हुनेछ। दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ।

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    आत्मविश्वास बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। पारिवारिक तथा प्रेम जीवन राम्रो रहनेछ। सरकारी काममा सफलता मिल्नेछ।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    परिवारसँग समय बिताउन सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। अध्ययनमा सुधार आउनेछ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    स्वास्थ्यमा समस्या आउन सक्छ। काममा बाधा आउन सक्छ। साथीभाइको सहयोग कम मिल्नेछ। अध्ययनमा रुचि घट्न सक्छ।

     

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आफन्तको सहयोग प्राप्त हुनेछ। आम्दानी बढ्नेछ। पारिवारिक सम्बन्ध मजबुत हुनेछ। रमाइलो यात्रा सम्भावित छ।

     

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    हतारमा निर्णय नगर्नुहोस, समस्या निम्तिन सक्छ। संचित धन खर्च हुन सक्छ। अध्ययनमा ध्यान दिए राम्रो नतिजा प्राप्त हुनेछ।

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आम्दानी बढ्नेछ। रोकिएको धन प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    खर्च बढ्न सक्छ। व्यवसायमा लगानी आवश्यक पर्न सक्छ। जागिरमा चुनौती आउन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।

     

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    आर्थिक लेनदेन सहज हुनेछ। अग्रजको सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ। विद्यार्थीलाई सफलता मिल्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    नयाँ काम सुरु गर्न राम्रो समय छ। कार्यक्षेत्रमा सहजता आउनेछ। आर्थिक वृद्धि हुनेछ। साथीभाइको साथ मिल्नेछ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    पारिवारिक सुख मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। आर्थिक पक्ष मजबुत हुनेछ। कानुनी तथा प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ।मेरोज्योतिष

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

    यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

    मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान

    ‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    आर्थिक अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नु आवश्यक : राष्ट्रपति

    जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

    भूकम्पको शिर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह

    भूमिसम्बन्धी विधेयक संसदमा पेस

    स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

    प्रतिनिधिसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    आज २०८२ वैशाख २४ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

    कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

    एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

    आज बागमती प्रदेशमा सार्वजनिक बिदा

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

    आर्थिक

    सुनको मूल्य बढ्यो

    दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

    सुनको मूल्य घट्यो

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑