• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

      प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

      पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

      राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो : सांसद बास्कोटा

      पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

      दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह

      भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

      भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

      विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

      भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

      काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

      महाराजधिराज’ मा वर्षाको प्रवेश

      भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

      गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

      प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

    होमपेज / प्रदेश

    व्यक्तिगत रिसीईबीका कारण वडाध्यक्ष र वरिष्ट उपाध्यक्षबीचको विवादले उग्र रुप लिँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र ६, बिहिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९७ पटक पढिएको
  • जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले मनपर्दी गर्दै आएको आरोप लगाइएको छ ।

    स्थानीय महेन्द्र मेडिकल प्रालिका सञ्चालक एवं जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साहसहित सो वडाका सदस्यहरुले यस्तो आरोप लगाएका हुन् ।

    सञ्चालक साहले पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत रिसइवीका कारण मनपर्दी गर्दै वडाध्यक्ष साहले चार किल्ला सिफारिस दिन नमानेको आरोप लगाए ।

    वडाध्यक्ष साहले भने अनुसार आफूले चापाकल नगडाई दिएको कारण त्यसको रिसइवी जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा समेत आफूविरुद्ध सामाजिक सञ्जालमा समेत अनाप सनाप लेखेको, उपमहानगरपालिकामा मापदण्ड विपरित भवन निर्माण गरेको भनी उजुरी दिनुका साथै अहिले आएर चार किल्ला सिफारिस दिन नमानेको उनले गुनासो गरे ।

    घटना बारे सुनाउंदै उनले भने आफूले घर निर्माण गर्दा उपमहानगरको मापदण्ड अनुसार छोडिएको सेटब्याकमा घर चढन सिढी निर्माण मात्र गरेको हो । त्यसका लागि आफूले विगतमा ३ हजार रुपैया जरिवाना समेत तिरिसकेको छु ।

    आफ्ू विरुद्ध वडाध्यक्ष साहले उपमहानगरपालिकामा उजुरी दिंदा त्यसको म माथि पुनः ५ हजार रुपैया जरिवाना गरियो । जरिवाना तिर्नुको अर्थ आफ्नो भवन सदर भइसक्यो । जब उपमहानगरपालिकाले सदर गरिसकेको छ, त्यसमा वडाले विवाद गर्नुको कुनै औचित्य छैन ।

    पत्रकारहरुको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष साहले भने उपमहानगरको आदेशमा पनि वडाध्यक्षलाई आपति छ भने चार किल्ला सिफारिससँग कुनै सरोकारै छैन । यदि उहाँलाई आपति छ भने भोलीका दिन उपमहानगरपालिका कार्यपालिका बोर्ड वा अन्य कुनै न्यायपालिकाले दिने दण्ड सजाय भोग्न तयार छु । तर अहिले चारकिल्ला सिफारिस रोक्नु भनेको पदीय मनपर्दी गर्नु बाहेक केही होइन ।

    उनले थप्दै भने, ‘मैले निर्माण गरेको घर मापदण्ड विपरीत छ भने अवडाध्यक्ष साहले आफ्नै वडा नम्बर–२ मा मापदण्ड बिपरीत घर निर्माण गरेको र नक्सा पास समेत नरहेकोले त्यसमा पनि कारवाही हुनु परयो । साहले भोलिका दिनमा उक्त सडक ४ मिटर बनाउने तयारी गर्दा आवश्यकता परेको खण्डमा सेड ब्याकलाई तोड्न तयार रहेको बताए ।

    पत्रकार सम्मेलनमा उपस्थित जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि वडाध्यक्ष साहले व्यक्तिगत रिसइवी साध्न पदीय आडमा मनपर्दी गर्न खोजेको आरोप लगाए । उनले भने वरिष्ठ उपाध्यक्ष साहले गरेको गलतीको पटक पटक जरिवाना तिरिसकेको छ । तर चारकिल्ला सिफारिससँग कुनै सरोकार छैन ।

    मापदण्ड विपरित नै भवन छ भने आफू स्वयं वडा कार्यालयमा गएर वडाध्यक्षजीसँग उपहानगरपालिकाले गरेको सजाय विगतमा पनि भोगिसकेको आउने दिनमा पनि भोग्न तयार छ । तर चारकिल्ला सिफारिस नरोक्न आग्रह मात्र होइन उपमहागरका वकिलसँग समेत भवन मापदण्डसँग चारकिल्लाको सरोकार नरहेको भनाई सकेपनि नदिनु गलत हो ।

    यस्तै वडा सदस्य रितेश भगतले आफू चारै सदस्यले पनि चारकिल्ला सिफारिस नरोक्न आग्रह गरेपनि नमानेको भने । उनले यो पहिलो घटना होइन यस्ता कयौं घटना छन जसमा वडाध्यक्षजीले मनपर्दी आएका छन् ।

    यसअघि वडाध्यक्ष साहले पनि एक पत्रकार सम्मेलन गरी महेन्द्र मेडिकलको नवनिर्मित भवनलाई मापदण्ड बिपरीत रहेको आरोप लगाउँदै मुद्दाको निक्र्यौल नभएसम्म चारकिल्ला सिफारिस नदिने बताए ।

    पत्रकारहरुको जिज्ञासामा उनले ‘मापदण्ड बिपरीत निर्माण गरिएको भवनको विषयमा न्यायिक समितिले दिएको फैसला चित्तबुझ्दो छैन । त्यसैले हामी न्यायालयसम्म जाने योजना बनाएका छौं ।’

    साहले भवनको निर्माण कार्यमा मापदण्डको उल्लंघन मात्र नभइ महेन्द्र मेडिकलको सञ्चालक मनोज कुमार साहले ४० फिटभन्दा बढी उचाइको घर बनाएको दाबी पनि गरे । उनले वडाको जनसमुदायको बैठकमा यो मुद्दालाई गम्भीरताका साथ लिइएको र मापदण्ड बिपरित कुनै पनि निर्माण कार्य नगर्न चाहिने निर्णय गरेको पनि जानकारी दिए ।

    वडाध्यक्ष साहले उपमहानगरपालिकाले मापदण्ड बिपरीत निर्माण कार्यको छानबिन गर्न समिति बनाएको उल्लेख गरे । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

    महेन्द्र मेडिकल प्रालिको नाममा दर्ता रहेको वडा नम्बर–३ स्थित सिट नम्बर १३९५–०५ र १३५५–२५ को कित्ता नम्बर ६६ र २२६ को ०–०–०–२.५ र ०–०–१०३ जग्गा २०८० चैत ७ गते नक्सा पास गरेविपरीत घर निर्माण र सेट ब्याक ५ फिट नछाडेर निर्माण गरेकोमा विवाद रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

    विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

    गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

    प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

    राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो : सांसद बास्कोटा

    पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

    भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

    विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

    गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

    प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    आज २०८२ वैशाख १९ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    डिजिटल नेपाल निर्माणका लागि समूहगत प्रयास आवश्यक

    युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत

    दुई न्यायाधीशले ६० लाख दलितहरुको हत्या गरे !

    विपद् जोखिमको उद्दार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री

    सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

    पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन् ः निर्देशक शाक्य

    तीन जिल्लाका स्कुल लिडरहरूलाई नेतृत्व तालिम

    आर्थिक

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

     ६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

    नेप्से र कारोबार रकम दुबै बढ्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑