• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

      गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

      राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

      मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

      एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

      बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

      बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

      जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति

      किराँत समुदायले आज उभौली पर्व मनाइँदै

      उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

      अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

      आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

      आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

      आज २०८२ वैशाख २९ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    होमपेज / प्रदेश

    जुम्लामा ‘गोठालो भत्ता’ : किसान उत्साहित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र ३, सोमबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५० पटक पढिएको
  • मुगु । जुम्ला पशुचौपाय पालनको सम्भावना भएको क्षेत्र हो । भेडा–बाख्रापालन जुम्लालगायत कर्णालीका जिल्लाहरुमा मुख्य आयस्रोतका रुपमा लिइन्छ ।

    जुम्लामा ५० वटा भन्दा बढी भेडापालन गर्ने ३१५ जना किसान पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सूचीकृत छन् । ५० भन्दा कम भेडा–बाख्रापालन गर्ने किसान पनि छन् । तर, सूचीकृत नभएपनि भेडा मात्रै पाल्ने १७ सय किसान छन् । ८८ हजार तीन सय भेडाको तथ्यांक रहेको छ ।

    गुठीचौर गाउँपालिका–१ का किसान दलबहादुर बस्नेतको आम्दानीको प्रमुख पेसा नै भेडापालन हो । उनीसँग अहिले १५० वटा भेडा रहेका छन् । उनले भेडा बेचेरै घरखर्च चलाउने गरेका छन् । उनले पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडापालक किसानलाई गोठालो भत्ता वा प्रोत्साहन भत्ता उपलब्ध गराउने थाहा पाएपछि निवेदन दिएका थिए ।

    उनले अहिले १८ हजार प्रोत्साहन भत्ता (गोठालो भत्ता) प्राप्त गरेका छन् । भने, ‘यो रकमले थप भेडापालन व्यवसायमा टेवा पुगेको छ । अहिले डेढ सय भेडा छन् । प्रोत्साहन भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ ।’

    आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारको भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको सिँजा गाउँपालिका–६ का भेडापालक किसान सुवा रावतले बताए ।

    सबैभन्दा बढी तातोपानी गाउँपालिका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

    जुम्लाका २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाल प्रमुख ज्ञानेन्द्र बुढथापाले बताए ।

    जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालू आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको छ ।

    मन्त्रालयको कार्यविधिअनुसार फर्म दर्ताको प्रमाणपत्रसहित कर चुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका करिब २३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहनस्वरूप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढथापाले बताए ।

    भेडापालक किसानलाई प्रोत्साहन भत्ता कार्यक्रमले जिल्लाका किसानलाई निकै राहत मिलेको छ । कार्यक्रम लागू भएदेखि भेडापालक किसानसमेत बढेका छन् ।

    जिल्लामा भेडा मात्र पाल्ने किसान करिब १७ सयभन्दा बढी रहेका छन् । यहाँका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन् । कार्यालय प्रमुख बुढथापाले भने, ‘भत्ता पाएपछि किसानलाई थप हौसला मिलेको छ ।’

    भौतिक संरचना निर्माणदेखि खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत कार्यालयको विशेष प्राथमिकतामा परेको छ । अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलिने डर छ । स्थानीय तहले पशु तथा पन्छी क्षेत्रमा बजेटको व्यवस्थापन गर्न नसकेको कार्यालय प्रमुख बुढथापाको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    शिव सेना नेपालका अध्यक्ष पक्राउ

    हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    शिव सेना नेपालका अध्यक्ष पक्राउ

    हिमाल पारीको जिल्ला मुस्ताङ्ग (फोटोफिचर)

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    आज २०८२ वैशाख २२ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

    आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

    एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

    रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

    सुनको मूल्य बढ्यो 

    सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

    किटमा अध्यनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानविन होस् : सांसद पौडेल

    आर्थिक

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

    १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑