• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

      सुनको मूल्य बढ्यो

      वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

      ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

      दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

      साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

      प्रतिनिधिसभाको बैठक बस्दै

      राष्ट्रियसभाको बैठक बस्दै

      मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

      आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    होमपेज / खेलकुद

    ‘इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ माघ २७, आईतबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०४ पटक पढिएको
  • काठमाडौं ।  इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ ।

    हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    फाइनल खेलमा आस्था कलेजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ गर्दै पारामाउन्ट कलेजले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १५२ रन बनायो ।

    पारामाउन्टका लागि सन्देश पन्थीले ४३ बलमा ५३ रनको योगदान दिए भने अमन बोहोराले ५३ बलमा ४२ रन बनाए । पारामाउन्टका लागि अभिनाश सिंहले तीन ओभर बलिङ गर्दै ४१ रन दिएर दुई विकेट लिए भने सुगम बुढाथोकीले तीन ओभर बलिङ गरेर ११ रन खर्चिँदै एक विकेट लिए ।

    १ सय ५५ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको आस्था कलेजको टीम १९।१ ओभरमा सबै विकेट गुमाएर ११५ रनमै समेटियो । आस्थाका लागि सुगम बुढाथोकीले ४१ बलमा ६८ रनको इनिङ खेले पनि उनले आफ्नो टीमलाई जिताउन सकेनन् ।

    सुगमबाहेक सुयोग भट्टराईले मात्र दोहोरो अंक ९१३ बलमा १३ रन० मा रन बनाउन सफल भए । आस्थालाई सस्तैमा समेट्ने क्रममा पारामाउन्टका बलर शिव कुँवरले धारिलो बलिङ गरे । उनले चार ओभरमा एक मेडन राख्दै ९ रन खर्चेर आस्थाका तीन विकेट लिए । त्यस्तै आशुतोष पाण्डेले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए ।

    यो खेलमा सन्देश पन्थीले प्लेयर अफ द म्याचको उपाधि जिते । समग्र टुर्नामेन्टमा भने आस्था कलेजका भुपाल दंगालले बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्टको उपाधि जिते भने वेस्टर्न क्रिष्टल एकेडेमीका सचिन भट्टले इनर्जेटिक बलर अफ द टुर्नामेन्टको उपाधि जिते । त्यस्तै मोस्ट भ्लायूएवल प्लेयर अफ द टुर्नामेन्टको उपाधि पारामाउन्ट कलेजका सन्देश पन्थीले जिते ।

    ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल गत माघ २३ गते बुधवारदेखि लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन भएको थियो ।

    यो प्रतिष्ठित प्रतियोगितामा देश भरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उप–विजेता टिम गरि कुल आठ वटा टीमले प्रतिस्पर्धा गरेका थिए ।

    राष्टिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, पारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो ।

    यो प्रतियोगिताको टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता तथा व्यवस्थापक कपिल भण्डारी रहेका थिए । प्रतियोगितामा ई–प्लानेट (शीर्ष प्रायोजक), रुटिन अफ नेपाल बन्द (डिजिटल पार्टनर), खेल पाटी (प्रसारण पार्टनर), विकेट नेपाल (मीडिया पार्टनर) तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ (यात्रा पार्टनर) को साथ रहेको थियो । प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालयस्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय : अष्ट्रेलियन क्रिकेट बोर्ड

    स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

    क्रिस्टियानो रोनाल्डोका छोरा पोर्चुगल यू–१५ टोलीमा समावेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

    सुनको मूल्य बढ्यो

    वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

    ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

    दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

    प्रतिनिधिसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    आज २०८२ वैशाख २४ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

    कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

    एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

    आज बागमती प्रदेशमा सार्वजनिक बिदा

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

    आर्थिक

    सुनको मूल्य बढ्यो

    दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

    सुनको मूल्य घट्यो

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑