सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २३ जेठ – संसदमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पदको उम्मेदवारीमा समर्थन जनाउँदै रामचन्द्र पौडेलले भने लोकतन्त्रको माध्यमबाट देशलाई सम्बृद्ध बनाउने कांग्रेसको मिसन रहेको बताएका हुन् ।
उनले नेपालीको जीवनस्तर माथि उठान र नेपाललाई सम्बृद्ध बनाउनु पर्ने समय आएको बताए । उनले देउवाका प्रस्तावक पुष्पकमल दाहाल प्रचण्ड प्रति धन्यवाद समेत ज्ञापन गरे । देशलाई एउटा व्यवस्था दिँदै मुलुकको विकास गर्नुपर्ने उनले बताए ।
विपी कोइराला लगायतका नेताहरुले जुन बाटो कोरेका छन् त्यही मार्गबाट नै देशलाई अगाडी बढाउन आफूहरुले चाहेको पौडेलले बताए ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा