• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गगन थापाको अपिल- ‘सहयोग गर्न सक्ने जुटौँ, नसक्नेले कटु वचन नबोलौँ

      मलेसियालाई ६ विकेटले हराउँदै नेपालले हात पार्‍यो लगातार दोस्रो जित

      नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

      साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

      कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

      कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

      बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

      सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

      जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता

      एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

      विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

      एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

      सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

    होमपेज /  बिचित्र संसार

    यौन शक्ति वृद्धि गर्ने औषधि बनाउन वर्षेनी ५९ लाख गधा मारिदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ जेष्ठ ६, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९७२ पटक पढिएको
  • एजेन्सि ।  केही विदेशी गैरसरकारी संस्था र पशु कार्यकर्ताहरूले दाबी गरेका छन् कि विश्वभर यौन वृद्धि गर्ने औषधि बनाउन हरेक वर्ष लाखौं गधा मारिन्छन्। खासगरी चिनियाँ औषधिको बढ्दो माग पूरा गर्न गधाको सामूहिक हत्या भइरहेको छ ।

    एक अनुमान अनुसार यस उद्देश्यका लागि वार्षिक करिब ६० लाख गधा निर्ममतापूर्वक मारिन्छन्। चीनमा गधाको संख्यामा भारी गिरावट आएपछि उनीहरुको छालासँग सम्बन्धित उद्योग अब अफ्रिकी देशमा सर्दै गएको पनि प्रतिवेदनमा दाबी गरिएको छ ।

    यस औषधिको बारेमा कुरा गर्दा, यो औषधि धेरै दशकदेखि चीनमा प्रयोग भइरहेको छ। विशेष गरी यसका फाइदाहरू विश्वव्यापी रूपमा सार्वजनिक भएदेखि, यस औषधिको विश्वव्यापी माग बढेको छ। यो औषधि गधाको छालाबाट प्राप्त जिलेटिनबाट बनाइन्छ। पशुको छालाको कालोबजारी गर्नेहरूले यी गधाहरूलाई ठूलो मात्रामा मार्ने वस्तुलाई इजियाओ भनिन्छ भन्ने विज्ञहरू बताउँछन्।

    चीनमा यो औषधि शताब्दीयौंदेखि प्रयोग हुँदै आएको प्राचीन स्वदेशी विधिमा बनेको दाबी गरिएको छ । यो औषधिले शरीरलाई सक्रिय मात्र राख्दैन, यसको नियमित सेवनले यौन दुर्बलता पनि हटाउँछ भन्ने विश्वास गरिन्छ ।

    जिलेटिन निकाल्न गधाको छाला उमालेको हुन्छ। त्यसपछि त्यसबाट पाउडर, चक्की वा तरल औषधि बनाइन्छ।

    पछिल्लो एक दशकमा गधा तस्करीमा बृद्धि भएको जानकारी गरौं । पाकिस्तानमा गधा लगभग लोप हुने अवस्थामा पुगेको छ । विगत १० वर्षदेखि पाकिस्तानले बढी कमाउने लोभमा प्रत्येक वर्ष लाखौं गधा चीन पठाउँदै आएको छ । पाकिस्तानमा गधा लोप हुने अवस्थामा पुगेको छ । यो गैरकानुनी व्यवसायलाई रोक्न बेलायतको डङ्की सेन्चुरी नामक संस्थाले सन् २०१७ देखि निरन्तर यस व्यवसायविरुद्ध अभियान चलाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    महिलाले दान गरिन् २,६४५ लिटर ब्रेस्ट दूध, तोडिन् आफ्नै विश्व रेकर्ड

    चीनमा मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिन्पान्जी

    हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा यी ६ नियम पालना गर्नुपर्छ, सुख समृद्धि बढ्छ

    आज अन्तर्राष्ट्रिय नृत्य दिवस, यो दिन मनाउने उद्देश्य के हो र कसरी मनाउन थालियो ?

    भयो शनिको उदय, जान्नुहोस् कुन–कुन राशिमा यसको प्रभाव ?

    यसपटक होलीमा गर्नुहोस् यी ५ उपाय, सफलता मिल्नेछ, मनोकामना पनि पूरा हुनेछन्

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाङटाङ खोला जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको शव…

    गगन थापाको अपिल- ‘सहयोग गर्न सक्ने जुटौँ, नसक्नेले…

    मलेसियालाई ६ विकेटले हराउँदै नेपालले हात पार्‍यो लगातार…

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका…

    लाङटाङ खोला जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको शव…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    आर्थिक

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑