सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ पौष । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भोलि प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने छन् । बाजुरा, बझाङ, डोटी लगाएत अन्य जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा