सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ माघ । सुनको भाउ आज फेरि बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबार तोलाको १ लाख ५ हजारमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंधले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा