• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    होमपेज /  मुख्य समाचार

    सबैको सम्मान हुने गरि उम्मेदवार सिफारिस गरेका छौं : कांग्रेस सभापति भट्ट

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र १७, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४५१ पटक पढिएको
  • काठमाडौँ, १७ भाद्र । कैलाली जिल्लामा नेपाली कांग्रेसले चुनाव लक्षित “जनतासंग नेपाली काङ्ग्रेस” अभियानमार्फत विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यता संघीय संसद प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उम्मेदवार सिफारिसमा पनि व्यस्त छ ।

    नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति नारायण दत्त भट्टले अहिलेसम्म दुईवटा क्षेत्रको मात्र विवरण आएको जानकारी दिदै आज सबै क्षेत्रको विवरण मागेको र भोलि जिल्लाको बैठक बोलाएकाले भोलि पुर्ण विवरण आउने बताए । अहिले जिल्लामा कांग्रेसका नेता, कार्यकर्तामा उत्साहजनक अवस्था भएकाले आफ्नो पार्टीको भागमा परेका क्षेत्रमा सम्भावना राम्रो देखेको सभापति भट्टले बताए ।

    गठबन्धन गरेर चुनावमा जाने पार्टीले निर्णय गरिसकेपछि त्यसको सम्मान गर्दै केन्द्रले कसरी सिट बाँडफाँड गर्छ त्यसलाई स्विकार्दै चुनावी कार्यक्रमलाई तिब्रता दिने उनको भनाई छ ।

    सभापति भट्टले नेपाली कांग्रेसले सबैको सम्मान हुने र कसैको अपमान नहुने गरि, पार्टीमा लामो समयदेखि लागेका, खटिएका नेताहरुबाट उम्मेदवार सिफारिसको निर्णय गर्ने प्रयासमा रहेकोसमेत बताउदै सबै हाम्रो हो र यसमा आफ्नो पनि स्वामित्व छ भन्ने आभास दिने गरेर उम्मेदवार सिफारिस गर्नका लागि कोसिस गरिरहेको जानकारी दिए । “पार्टीले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको छ र हामीले त्यसको सम्मान गर्नुपर्छ, अब कैलालीमा कति क्षेत्र हाम्रो भागमा पर्छ त्यसैका आधारमा जनतामाझ जान्छौं तर पाँचै क्षेत्रका उम्मेदवारको सिफारिस भइसकेको छ, भोलि जिल्लाको बैठक बसेर निर्णय हुन्छ,” उनले भने, “काङ्ग्रेसले सबैको सम्मान हुनेगरी र कसैको अपमान नहुनेगरी उम्मेदवार सिफारिस गर्नेछ ।”

    चुनाव भनेकै चुनौती हो भन्ने सभापति भट्टले सुरुमै मात्तिने र आत्तिने काम गर्नुहुदैन भन्दै लोकतन्त्रको सुन्दर पक्षको सम्मान गर्दै प्रतिस्पर्धामा जाने र जनतालाई आफ्ना एजेन्डा, योजना, कार्यक्रमबारे जानकारी गराएपछी जनताले जसलाई रोज्छन त्यसमा नै खुशी हुनुपर्ने बताए ।

    युवालाई अवसर दिनुपर्ने विषयमा भने उनी बाउ बिनाको छोरो नहुने तर्क गर्दै युवा नेतृत्वमा आउनुपर्ने आवश्यकता रहेको र यो विषयमा आवाज पनि उठिरहे पनि सुरुमा हामी कसैका सन्तति हौं भन्ने हेक्का हुनुपर्ने उनको भनाई छ । मान्छे पढेर भन्दा पनि परेर अनुभवी हुने भन्दै युवा, महिला, दलित, जनजाति सबैलाई मिलाएर जाने जाने प्रयास गरिरहेकोसमेत बताए । आवाज उठिसकेपछी स्वामित्वग्रहण गर्न नसके पार्टी नै नहुने उनको भनाई छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑