• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    होमपेज /  प्रदेश

    टीकापुर अस्पतालमा भाइरल ज्वरोका बिरामीसँगै स्क्रबटाइफस र डेंगुका बिरामी बढ्दै

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र ६, सोमबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५५६ पटक पढिएको
  • काठमाडौँ, ६ भाद्र । टीकापुर अस्पतालमा भाइरल ज्वरो, स्क्रबटाइफस र डेंगुका बिरामी बढ्न थालेका छन् । मौसममा हुने परिवर्तनका कारण पनि विभिन्न भाइरस ज्वरोका बिरामीहरु बढीरहेका छन् । मुख्यतः यहि मौसममा भाइरल ज्वरोका बिरामी अस्पतालमा बढी आउने भएता पनि अन्य वर्षको तुलनामा यो वर्ष बढेको अस्पतालका चिकित्सकले जानकारी दिनुभएको छ । ज्वरो संगै स्क्रबटाइफसका बिरामी बढी भेटिएको अस्पतालका डा. संवाद खरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिले  ८ नम्बर ओपिडीमा मात्र  दैनिक १३० देखि १४० सम्म बिरामी आउछन् । त्यसमध्ये विभिन्न लक्षणका ६५ प्रतिशत बिरामी ज्वरोकै हुन्छन् । “अहिले दैनिक औसत १४० को हाराहारीमा बिरामी अस्पताल आउनुहुन्छ । तिमध्ये करिब ६५ प्रतिशत ज्वरोका बिरामी हुन्छन्,” डा. खरेलले भन्नुभयो, “ज्वरोका बिरामीसँगै स्क्रबटाइफस, डेंगुका बिरामी पनि बढेको देखियो ।”

    पहिलाको जस्तो भाइरल ज्वरो ३ देखि ४ दिनमा निको भएर जान्छ भन्ने गरेता पनि अहिलेको भाइरल ज्वरो भिन्न भएको र यो निको हुन ५ देखि ६ दिन लाग्ने डा. खरेलले बताउनुभयो । कोभिडको स्वरुपमा पनि भाइरलका बिरामी टीकापुर अस्पतालमै रहेको डा. खरेलले जानकारी दिनुभयो । वहाँका अनुसार यहि ज्वरोका बिरामीमा पनि धेरैजसो शंकास्पद कोभिड केस पनि हुन्छन् । केही बिरामीको एन्टिजेन परिक्षण गर्दा पोजिटिभ देखिएकाले अरु शंकास्पदलाई कोभिड परिक्षण गर्न आग्रह गर्दा गर्न नै मान्दैनन् ।

    कोरोनाको जोखिम कायमै रहँदा पनि मास्क नलगाउने, भिडभाड बढी गर्ने, खोप लगाइसकेको छौं अब के को चिन्ता भन्दै लापरबाही गर्ने जस्ता गतिविधिले एक किसिमले नागरिकहरुमा डर हराइसकेकाले अझ जोखिम हुनसक्ने वहाँको अनुमान छ ।

    वहाँले भाइरल ज्वरोका लक्षण भएका बिरामीहरुमै कतिपयमा स्क्रबटाइफस देखिएको जानकारी दिनुभयो । पहिलेभन्दा अहिले यस्ता बिरामी बढ्न थालेको भन्दै बिरामी भएपछि लापरबाही गरे यसले अरु ज्वरोको अनुपातमा आइसियुसम्म पुर्याउनसक्ने भएकाले समयमै चेकजाँच गराएर औषधि खान आग्रहसमेत गर्नुभयो । वहाँका अनुसार जिउ बढी दुख्ने, टाउको दुख्ने, वान्ता होला जस्तो हुने र अझ बढी चेप्ने बेलामा सुख्खा खोकी भएजस्तो देखिने यसमा लक्षण हुन् । भाइरल ज्वरोका केही बिरामीमा यो देखिएको छ । सुरुवाती चरणमा भए औषधि खाए पनि सञ्चो हुने नत्र पछि यसको कारण शरीर कमजोर हुने, फोक्सो, मुटु, किड्नीमा एकैपटक असर गर्ने डा. खरेलले जानकारी दिनुभयो ।

    डा. खरेलले सामान्य ज्वरो आएपनि यदि आफ्नो दैनिकीमा केही असर नपरेको, खाना रुचिरहेको, हिडडुल गरिरहेको भए सिटामोल खाने, तातो पानी, जुवानो पानी खाने, बाफ लिने, सरसफाइमा ध्यान दिने, सफा, पौष्टिक खानेकुरा खाने गर्दा ठिक हुने सुझाउदै यदि ३ दिनसम्म पनि ठिक भएन भने लक्षण अनुसार रगत चेक गरेर औषधि खानुपर्ने नत्र सामान्य ज्वरो बल्झियो भने पछि गार्हो पर्ने बताउनुभयो ।

    डा. खरेलले गत वर्षको तुलनामा यो वर्ष मलेरियाका बिरामी भने कम भएको जानकारीसमेत दिनुभयो ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑