• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : कानुनमन्त्री गौतम

      ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

      अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

      अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन: अमरेश सिंह

      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

      बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस

      विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

      गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ

      सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

      आईजीपीलाई खगेन्द्रको चुनौती- उठाएको प्रश्नमा अडिग छु, मानमर्दन भए अदालत जानू

      बारामा ३ वर्षीया बालिकाको हत्या : न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

      स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

      राष्ट्रिय सूचना दिवस मनाइँदै

      राष्ट्रियसभाको बैठक बस्दै

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    होमपेज /  शिक्षा

    भारतको नोएडा इन्टरनेसनल युनिभर्सिटीको क्षेत्रीय कार्यालय काठमाडौंमा स्थापना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ जेष्ठ १७, मंगलबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ६१९ पटक पढिएको
  • काठमाडौँ, १७ जेठ ।  ई-स्पट इन्टरनेसनल एजुकेसन ग्रुपले भारतको उत्तर प्रदेशमा अवस्थित नोएडा इन्टरनेसनल युनिभर्सिटीसँग समन्वय गरी उक्त विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा स्थापना गरेको छ।
    सोही अवसरमा काठमाण्डौंको ठमेलमा अवस्थित मल्ल होटलमा एउटा औपचारिक इनागुरल सेरेमोनी कार्यक्रमको आयोजना गरीएको छ।
    नोएडा इन्टरनेसनल युनिभर्सिटीका तर्फ बाट प्रोफेसर डाक्टर उमा भारद्वाज साथै इ- स्पट ग्रुप का तर्फ बाट राकेश कुमार वैद्यले क्षेत्रीय कार्यलयको औपचारिक स्थापनार्थ कार्यालय प्राङ्गणममा उपस्थित भई पानसमा बत्ती बाली र रिबन काटी एशोसिएसनको सुरुवातको घोषणा गर्नु भएको थियो।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा पोखरा विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर प्रेम नारायण अर्याल; नोएडा इन्टरनेसनल युनिभर्सिटीकी भाइस चान्सलर प्रोफेसर डाक्टर उमा भारद्वाज; नोएडा इन्टरनेसनल युनिभर्सिटीका डाइरेक्टर आकाश शर्मा; नोएडाकै अन्तर्राष्ट्रिय सम्बन्ध तथा एडमिसन डाइरेक्टर अलकानन्दा मिश्र, तथा ई-स्पट इन्टरनेसनल एजुकेसन ग्रुपका म्यानेजिङ डाइरेक्टर राकेश कुमार वैद्यको उपस्थिती रहेको थियो।

    नोएडाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा एडमिसन डाइरेक्टर अलकानन्दा मिश्रले कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नु भएको थियो। यसै गरी द्विपक्षीय सम्मानका लागि दुवै देशको राष्ट्रगान बजाएर कार्यक्रमको सुरुवात गरिएको थियो।

    उपस्थित सम्पूर्ण अतिथिहरुले आफ्नो मन्तव्य राख्दै सुरुवातको शुभकामना दिदै सफलताको कामना गर्नु भएको थियो।

    नोएडाका तर्फ बाट उमा भारद्वाजले प्रोफेसर प्रेम नारायण अर्याललाई टोकन अफ एप्रिसिएसन् प्रदान गर्दै धन्यबाद ज्ञापन गर्नु भयो भने नोएडाका डाइरेक्टर आकाश शर्माले इ- स्पटका राकेश वैद्यलाई टोकन अफ एप्रिसिएसन प्रदान गर्नु भएको थियो।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ…

    ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

    अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन…

    अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन:…

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    राष्ट्रियसभाको बैठक बस्दै

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ :…

    दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली…

    आर्थिक

    सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑