सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ जेठ । दाङको तुलसिपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका टिकाराम खड्का ३१४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७७१७ मत प्राप्त गरे।
यस्तै, उपमेयरमा स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३०५९७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१०६५ मत प्राप्त गर्नुभएको हो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा