सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी , ३ जेठ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टको गृहपालिका गुल्मीको इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
पालिका प्रमुखमा कांग्रेसका जिल्ला पार्टी सचिव भगत सिंह खड्काले र उप प्रमुखमा सोही पार्टीकी पार्वती कुँवरले विजय प्राप्त गरेका हुन् । खड्काले एमाले उमेदवार हिरा एसीलाई १२५ मतको अन्तरले पछाडी पार्दै जित हात पारेका हुन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा