• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    होमपेज /  स्थानीय चुनाव २०७९

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३०८ पटक पढिएको
  • यज्ञराज उपाध्याय /कैलाली, ३ जेठ । स्थानीय तहको निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले देशभर मतगणना जारी छ । यो संगै अहिले विभिन्न स्थानीय तहका नतिजासमेत आइरहेको छ ।

    टीकापुर नगरपालिकामा पनि निकै रोचक प्रतिस्पर्धा देखिएको छ अझ मेयरमा भन्दा पनि उपमेयरमा । गठबन्धन पक्षबाट उपमेयरका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता खडक शाह यतिबेला प्रतिपक्षीलाई कडा टक्कर दिइरहेका छन् । यो बीचमा टीकापुर नगरपालिकामा माओवादी केन्द्रले तीनवटा वडामा जित हात पारिसकेको छ । अन्य ठुला दलभन्दा पनि भर्खरै स्थापित नागरिक उन्मुक्ति पार्टीले मतगणनाको सुरुदेखि नै नगरमा अग्रता लिदै मतान्तर पनि बढाउदै लगेको छ । त्यस्तै वडामा पनि मुख्य प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नै देखिएको भएपनि माओवादी केन्द्रबाट वडाका उम्मेदवारका लागि भने गठबन्धन सारथी नेपाली काङ्ग्रेस प्रतिस्पर्धी बनेको छ ।

    माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचन २०७४ मा जितेका वडामा आफ्नो विरासत जोगाएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नगरपालिकाको मेयरका उम्मेदवार रामलाल डगौराकै वडामा माओवादी केन्द्रका उम्मेदवारले जित हात पारेका छन् । वडा नं. ७ का निवर्तमान वडाध्यक्षसमेत रहेका रामलाल डगौरा थारु अहिले नागरिक उन्मुक्ति पार्टीबाट मेयरका उम्मेदवार हुन् । उनी पहिले माओवादी केन्द्रबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए । यस वडामा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार यज्ञ न्यौपानेले ८ सय ९८ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पहलवान चौधरीले ८ सय २७ मत पाएर पराजित बनेका छन् । वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य भने नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

    तर यी दुई वडामा नागरिक उन्मुक्ति पार्टी भन्दा पनि मेयर/उपमेयरको गठबन्धनमै रहेको नेपाली काङ्ग्रेस मुख्य प्रतिस्पर्धी देखिएको छ । यहाँ माओवादी केन्द्रबाट दिर्घ ठकुल्ला ८ सय ४७ मतका साथ विजयी भएका छन् भने नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार शेर बहादुर साउदले ६ सय ८३ मत पाएर पराजित भएका छन् । यो वडामा भने नागरिक उन्मुक्ति पार्टी लगायत एमालेको पकड निकै कमजोर देखिएको छ ।

    त्यस्तै वडा नं. ९ मा लौटनदत्त चौधरी पनि प्यानलसहित पुन: विजयी भएका छन् । उनले ७ सय १६ मत पाएर जित हात पार्दा प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विजय धामी ४ सय ९५ मतका साथ पराजित भएका हुन् ।

    टीकापुर नगरपालिकामा अन्य ३ वडाको समेत अन्तिम मत परिणाम आइसकेको छ । वडा नं. ३ मा नेपाली काङ्ग्रेसबाट ऋषि श्रीपाइली, वडा नं. ४ र ५ मा नागरिक उन्मुक्ति पार्टीबाट क्रमशः लालबिर चौधरी र बलबिर चौधरी विजयी भएका छन् । यो समाचार लेख्दासम्मको मतगणना अनुसार मेयर र उपमेयर दुइटैमा नागरिक उन्मुक्ती पार्टीको अग्रता रहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    श्रीलङ्कामा १२३ दिनपछि सरकार विरोधी आन्दोलन अन्त्य, प्रदर्शनकारीले प्रदर्शनस्थल छाडे

    सेनाले एसपीपीमा सहभागि हुन पठाएको पत्र सार्वजनिक, वोद्यार्थ रक्षा र परराष्ट्र मन्त्रालयमा समेत पठाइएको

    त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस उपमेयरमा एमाले विजयी

    तुलसिपुर उपमहानगरको मेयर उपमेयरमा एमाले विजयी

    घोषणापत्रमा भएका कुराहरु लागू भएका दिन सबै मिलेर विजय उत्सव मनाउनेछौँ : बालेन

    पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑