सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदवारले वडाअध्यक्षमा विजयी भएका छन् ।
महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह तेली ६१२ मत सहित विजयी हुनुभएको छ ।
निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५४४ मत मात्र प्राप्त गर्नुभएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा