सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ९ वडाध्यक्षमा सन्जाल राई विजयी हुनुभएको छ ।
राई कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५ मत प्राप्त गरेका छन्।
वडा नं. ९ को मतगणना सकिएसँगै अहिले वडा नं. २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा