काठमाडौँ, ५ चैत । साताको पहिलो दिन हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमा ३ दशमलव २७ अङ्कले बढेर २ हजार ७३ दशमलव ५३ विन्दुमा पुगेको छ । यसदिन ३०३ वटा कम्पनिको ७४ लाख ५९ हजार कित्ता शेयर २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँमा किनबेच भएको छ । आज बैंकिङ, लगानी, उत्पादन र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा... विस्तृतमा