एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा महत्वपूर्ण उच्चस्तरीय भेटवार्ता भएको छ। राजकीय भ्रमणका लागि मङ्गलबार राति चीन पुगेका पुटिनलाई चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ द पिपलमा विशेष औपचारिक समारोहबीच स्वागत गरेका हुन्। दुवै नेताको भेटलाई विश्व राजनीतिमा बदलिँदो शक्ति सन्तुलन र रुस–चीन रणनीतिक साझेदारीको नयाँ चरणका... विस्तृतमा