काठमाडौं । इन्डोनेसियाको मलुकु स्ट्रेटमा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भुकम्पका कारण हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । भूकम्पका कारण उत्तरी सुलावेसी प्रान्तको राजधानी मनाडोका धेरै भवनहरूमा क्षति पुगेको छ । चाइना भूकम्प नेटवर्क सेन्टर (सीइएनसी)का अनुसार स्थानीय समय अनुसार बिहान ०६ः४८ बजे उक्त भूकम्प... विस्तृतमा