एजेन्सी । प्यालेस्टिनी लडाकु समूहहरूले शनिबार गाजामा राखिएका थप तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् । तर त्यसको बदलामा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरुको मुक्त गरेका छन् । रिहा गरिएका इजरायली बन्धकहरू २९ वर्षीय इजरायली र रूसी नागरिक अलेक्जेन्डर साशा ट्रोफानोभ, ३६ वर्षीय इजरायली–अमेरिकी नागरिक सागुई डेकेल चेन र ४६ वर्षीय इजरायली–अमेरिकी नागरिक इयर होन रहेका छन् ।... विस्तृतमा