रोयटर्स, मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भने कि रुसी वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन नजिक पुगेका छन् जुन बिरामीहरूलाई चाँडै उपलब्ध हुन सक्छ। पुटिनले एक टेलिभिजन वक्तव्यमा भने कि हामी क्यान्सर भ्याक्सिन र नयाँ पुस्ताको प्रतिरक्षा प्रणाली बलियो बनाउने औषधिको निर्माणको धेरै नजिक पुगेका छौं। धेरै देशहरूले खोपमा काम गरिरहेका छन् उनले छिट्टै औषधिको रुपमा... विस्तृतमा