एजेन्सि । नासा सौर्यमण्डलको एउटा ग्रहमा गहन अनुसन्धानमा संलग्न छ। यो ग्रह हाम्रो पृथ्वीको छिमेकी ग्रह मंगल ग्रह हो। यो ग्रहलाई रातो ग्रह पनि भनिन्छ। तर यसपटक यो ग्रहको नासाले शेयर गरेको तस्विर यति रंगीन छ कि अचम्म लाग्छ । यो तस्बिरमा यो ग्रह नीलो र हरियो रंगले यति सुन्दर देखिन्छ कि आँखाले विश्वास गर्न सक्दैन। यी तस्बिरहरू नासाको MAVEN अन्तरिक्ष यानले खिचेका हुन्। मंगल ग्रहमा... विस्तृतमा