एजेन्सि। यदि तपाइँ पनि X (पहिले ट्विटर) को प्रयोगकर्ता हुनुहुन्छ भने, तपाइँको लागि ठूलो खबर छ। एलोन मस्कले X प्रयोगकर्ताहरूबाट हरेक महिना न्यूनतम रकम लिइने बताएका छन्। इलोन मस्कले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको अन्तर्वार्तामा यी कुराहरू भने, यद्यपि उनले X प्रयोग गरेबापत प्रयोगकर्ताहरूबाट प्रत्येक महिना कति पैसा लिने कुरा बताएनन्। एलोन मस्कले सेमिटिज्मको... विस्तृतमा