काठमाडौँ, साउन १० । एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि पाँच हजार रुपैयाँ आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित एक हजार रुपैयाँ बुझाउँछन् । एक-दुई जना होइन पैसा बुझाउन सयौँ व्यक्तिको लर्को लाग्छ । यस्तो असुल कार्य जिल्ला वा विकट गाउँमा नभई देशको राजधानीमा नै हुन्छ । जब प्रहरीमा घटना पुग्छ, स्थानीय समुदाय... विस्तृतमा