सप्तरी, साउन ९ । लगातारको वर्षाका कारणले सप्तरीको गोबरगाढाका झण्डै आठ सय परिवार डुबानमा परेका छन् । लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका आठ सय परिवार डुबानमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले जानकारी दिनुभयो । बाढीका कारण त्यहाँका प्रत्येक घरमा करिब ५-६ फिटसम्म पानी जमेको छ । लगातारको वर्षाका कारण... विस्तृतमा