काठमाडौँ, साउन १० । नेपाल र फ्रान्सबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा फ्रान्सेली दूतावासले पूर्व मिस नेपाल श्रृङ्खला खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको व्यवस्था मिलाएको थियो । सोहि अवसरमा पूर्व मिस नेपाल खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण गरेकी छन् । पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकलाई अर्को नाम... विस्तृतमा