श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामै सांसदलाई बोल्न नदिएको र विभेद गरेको भन्दै अध्यक्ष हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् । सभामुख अर्यालले भने सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मनतव्यमा समेत बोलिरहेको र विरोध जनाइरहेको कारण रोष्टममा गएर... विस्तृतमा