मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको पहिले अधिवेशन बाट सभापति पदमा बिर्खबहादुर मल्ल विजयी भएका छन् । प्रथम जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयनको लागि भएको मतदान प्रक्रिया मल्ल विजयी भएका हुन । मगंलबार निर्वाचनको मतगणना कार्यमा सभापति पदका उम्मेदवार बिर्ख बहादुर मल्ल ४३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मनोज कुमार शाहीले ६ मत प्राप्त... विस्तृतमा