धनगढी । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ बाट गोरखबहादुर बिष्ट (आनन्द) लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनले मतदानमा खसेको कुल ६९० मतमध्ये बिष्टले ५६० मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन्। झन्डै ८१ प्रतिशतको विशाल मतले विजयी भएपछि नेता बिष्टले आफूलाई मत दिने क्षेत्रीय प्रतिनिधि, वडा सदस्य, अहोरात्र खट्ने... विस्तृतमा