काठमाडौंै । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले विरोध जनाएको छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् । प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरेतापनि नराखिएको भन्दै आपत्ति जनाए । सरकारको तर्फबाट... विस्तृतमा