विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वमाथिको दबाब बढाउने उद्देश्यसहित संस्थापन इतर समूहको प्रदेशस्तरीय भेला विराटनगरमा सुरु भएको छ। पार्टीभित्र देखिएको पछिल्लो विवाद र सांगठनिक असन्तुष्टिका बीच आयोजित भेलालाई कांग्रेस राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएका सांगठनिक कमजोरी, नेतृत्व शैली तथा आन्तरिक... विस्तृतमा