विराटनगर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यावहारिक रूपमा फुटिसकेको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। कांग्रेस कमजोर अवस्थाबाट गुज्रिरहेको बताउँदै उनले वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए। उनले भने, “के गगन थापा ले... विस्तृतमा