काठमाडौं । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले जेष्ठ तथा अशक्त नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने बताइन्। उनका अनुसार उक्त... विस्तृतमा