रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल लाई सुर्खेतमा नियन्त्रणमा लिइएको घटनालाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र अदृश्य शक्तिकेन्द्रको प्रभावमा भएको कदम भएको आरोप लगाएका छन्। सुर्खेतमा आयोजित एमालेको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा सहभागी रहेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि महासचिव पोखरेलले... विस्तृतमा