काठमाडौं । नेकपा (एमाले)की सांसद साजिदा खातुन सिद्धिकीले सरकारको १०० दिने कार्यकालमा उपलब्धिभन्दा कमजोरी र विवादका विषय बढी देखिएको टिप्पणी गरेकी छन् । हनिमुन पिरियड सिद्धिँदै गर्दा सरकारका उपलब्धि र कमजोरीलगायत समसामयिक राजनीतिक विषयमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सरकारको योजना निर्माण र कार्यान्वयन प्रभावकारी हुन नसकेको बताइन् । सिद्धिकीले संसद्मा... विस्तृतमा