काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सोमबार भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनबाट सभापति, र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको छ । रास्वपामा ९९ केन्द्रीय सदस्य पदका लागि चुनाव हुनेछ भने बाँकी सदस्य मनोनीत गरिने व्यवस्था छ । पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय रहनेछ र प्रदेश सभापतिहरू पदेन केन्द्रीय... विस्तृतमा