काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै सांसद डुम्रेले सिद्धार्थ राजमार्ग २०२८ सालदेखि निरन्तर स्तरोन्नतिको पर्खाइमा रहेको बताएका हुन् । उनले भने, ‘म स्याङ्जा जिल्लाको मध्यभागबाट बोल्दै छु। यही भूभाग हो, जहाँ मेरा हजुरबुवाको... विस्तृतमा