काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रसाद निरौलाले नेपालको मौलिक अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार आयोजित ‘अभौतिक सांस्कृतिक सम्पदा दिवस २०८३’ तथा राष्ट्रिय सूचीकरण–सम्मान कार्यक्रम८८मा बोल्दै सचिव निरौलाले युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी... विस्तृतमा