काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले कसैले कसैलाई मान्नुपर्छ भन्ने संस्कार हाम्रो देशमा नरहेको बताएका छन् । पृथ्वीपथ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफ्नो स्वार्थी सिद्ध गर्नेहरुको जय जयकार गर्नुपर्छ, मालामाल हुनुपर्छ भन्ने संस्कृति रहेको बताएका हुन् । उनले भने, ‘कुनै नेपाली एक साथमा मिलेर बस्न सक्दैनन् । कुनै दल एक ठाउँमा मिलेर बस्न सक्दैन । कसैले... विस्तृतमा